Posted by: underwear October 15, 2019
गुन्द्रुक को झोलाँ.......
Login in to Rate this Post:     1       ?         Liked by
सन्दर्भ अर्कै थियो तर मुजी घूसखोरी र भ्रस्टाचार को सिलसिला मा केहि अझै कुरा थपौं. मेरो मुजी एउटा साथि छ, एकचुअली साथि "थियो". मुजी अहिले क्यानाडा मा बस्छ, बाउ मुजी सडक विभाग को डाइरेक्टर जेनेरल भएर रिटायर भएका, चिक्ने मोरो जाँठो ले करोडौ गोलमाल गरेर अख्तियार पनि लागेको मान्छे, मुजी मेरो साथि भनाउदो र उसका भाइ हरु मुजी सिंगापुर शपिंग गर्न जान्थे एक जमाना मा नेपाल बाट. अब मुजी १० वर्ष अघि मुजी त्यो जाँठो ले नेपाल बिग्रिनु मा सबै कांग्रेस - कम्निस्ट - माओवादी को हात छ भनेर फेसबुक मा फलाक्थ्यो, मेरो पालो रीस उठ्यो चिक्ने लाइ मुखभरि को जवाफ दिएँ - मुजी नेपाल बिग्रेको तैं जाँठो को हराम्खोर, घुसखोर, भ्रस्टाचारि बाउ जस्ता ले गर्दा हो भने, मुजी अफ कोर्स ब्लक गर्यो मलाइ.

येस्ता पाखण्डी नेपाल मा धेरै छन्, फर एक्ज्याम्पल -

- तपाईं का बुवा ले तपाईं लाइ मेड स्कुल मा दाखिला गर्न शिक्षा मन्त्रि लाइ गुहार्नु हुन्छ भने तपाईं ले नेपाल बिकासको राप अलाप्न मिल्दैन.
- तपाईं कि आमा ले वडा अध्यक्ष लाइ प्रलोभन दिएर तपाईं को घर सम्म को पाटो पक्कि बनाउनु हुन्छ भने तपाईं कि आमा र रांडी सुजाता कोइराला मा केहि फरक छैन.
- तपाईं को दाजु मुजी अरु को पालो मिचेर भनसून गरेर आफ्नो प्रमोशन गराउनुहुन्छ भने मुजी तपाईं ले आफु लाइ निष्ठावान नेपाली भनेर भन्न मिल्दैन
- बिनोद चौधरी ले भएभरी का माथिल्ला पोजिशन मा माढ़े हरुलाई मात्र राखेर र पद्म ज्योती ले त्यसैगरी न्यार हरु लाइ मात्र बढावा दिएर आफ्नो कम्पनि अघि बढाउञ्छन भने मुजी तिनीहरु ले आफ्नो र आफ्नो जाति बिशेष को मात्रै कल्याण गर्छन सारा नेपाली र नेपाल को मात्र हैन.

नेपाल बिगार्न ठुलो भ्रस्टाचार नै गर्न पर्छ भन्ने छैन, सानो भन्दा सानो छुद्र व्यवहार ले गर्दा देश बिग्रिन्छ.

हामि मुजी को फुर्ति मात्र बढि छ, नेपालि हुनु मा के के न गौरव छ, घण्टा बुद्ध जन्म्या देश, एउटा नेपाली मुजी बुद्ध जस्तो छैन, देश गयो हावा खान मुजी चिक्ने हरु लाइ दारु पिउंदै "...नाच्नु पर्छ बिच्च बिच्च मा" गाउँदै फुर्सद छैन. चिक्ने आजकल त मुजी कुन पाप गरियेछ र मुजी नेपाली भएर जन्मिएछ जस्तो लाग्छ.



Read Full Discussion Thread for this article