Posted by: logan October 14, 2019
गुन्द्रुक को झोलाँ.......
Login in to Rate this Post:     0       ?        
जाड खाएको बेला पर्‍यो वा परेन तर सत्यता चै तेही नै हो | घुस चोरि चकारी के के गरेन बाउ हरुले, हामी पानी माथि ओबानो बनेर हिड्छौ, धनी भएको मा गर्ब गर्छौ अनी बाउको घुस खोरीलाई प्रसय दिन्छौ |
सत्यता स्विकार्न गाह्रो हुन्छ , लेखेर तासेको मा धन्यवाद |
Read Full Discussion Thread for this article