Posted by: underwear October 14, 2019
गुन्द्रुक को झोलाँ.......
Login in to Rate this Post:     2       ?         Liked by
हेर्नुस् म मुजी प्रेजुडिस्ड हैन; सबै नेपाली प्यारा लाग्छन, गाउँ-शहर का, लेक बेँसी का, हिमाल तराइ का, मुजी बाउन, मरस्या, न्यार, भोटे सबै मुजी दाजु भाइ लाग्छन, आइ लव नेपाल, मेरो बुद्ध जन्मया देश, मेरो सगरमाथा को देश, संसार को सबै भन्दा सुन्दर देश, जहाँ बाटो घाटो को सुविधा छ, बिजुली बत्ती ले झलमल, सबै मुजी इमान्दार, कोइ घूस खांदैन, पशुपतिनाथ ले रक्षा गरेको देश, सबै मुजी पी.यच.डी, पढेलेखेका, माटोक्ने देश एस्तो बिकास भा छ कि मुजी अमेरिका तर्सेर स्लो डाउन गर्न भन्छ, भारत डराएर थुर्थुर.

द्याट वज माइ सार्क्याज्म बाइ द वे.

तर खास भन्ने हो भने हाम्रो देश के हो हामीलाई नै थाहा छ, मुजी ढाकाटोपी लगाएर, खुकुरी भिरेर माटोक्ने गीटार बजाउँदै "यो मन त मेरो नेपाली हो" भन्दै मा मुजी देश बिकास हुँदैन, हाम्रा मुजी हजुरबाउ हरु ले जाँड खाएर जुवा खेल्दै बिताए, बाउ काका ले गफ दिँदै, हामी मुजी छोल्दै - अनी मुजी घण्टा बन्छ देश?

देश को माया लागे मुजी जेन तेन् टी.पी.एस मा गोर्खाली को सास अडिकिंदैनथ्यो होला. हाम्रो पाखन्ड हामीलाई थाहा छ, हामी मुजी लाई नेपाल प्यारो लागे पनि अमेरिका अझै प्यारो लाग्छ, त्यही को हाम्रो सत्यता. हामी नेपाली एक नम्बर का पाखन्डी हौं, हामी आँफैँलाई ठगी राछौँ, बाउ-मामा-काका ले घूस खाएर, घूस दिएर, भ्रस्टाचार गरेर, अरुलाई बिताएर, स्मग्लिङ गरेर महल ठड्याए, तर दोश मुजी हामी सबै नेता लाई दिन्छौँ, लाग्छ कि हाम्रो आफन्त हरु मुजी बुद्धकै चाक बाट निस्केका हुन, नयाँ नेपाल बाचुन्जेल बन्दैन, फेसबुकाँ बकम्फुसे थ्रेडाँ लाइक ठोक्दै मा देश बन्दैन.

अब मुजी हेर्नुस्, कती पय गोर्खे हरु मुजी अमेरिका को विसा लागोस भनेर मुजी मनकामना धाउँछन, खसी काट्छन तर मुजी यहाँ २० वर्ष बसेपनी मुजी टिपिकल गोर्खे पारा. मैले बुझेँ - नेपाल प्यारो लाग्छ; तर मुजी हरेक तीज, पास्नी, न्वारन, दशैं मा माटोक्ने टोलै थर्काउने गरी छक्का पन्जा का गीत घन्क्याउँछन भने ती मुर्दार नेपाली हैनन, मुजी मुर्ख हुन, एक्चोटी ड्यालासाँ एउटा मुजी दशाहरी को घराँ पुलिस आयो, त्यो तेस्रो पटक आएको हो रे.

भन्नु को मतलब मुजी तपाईं भयंकर गोर्खाली हुनुहुन्छ रे, तर कम से कम अली अली यहाँ को चालचलन त सिक्नुस्, सोच्नुस् तपाईं मुजी झोँछे मा बस्नुहुन्छ मुजी एउटा तेलुगु ले मुजी झोँछे मा गुलै फुट्ने गरी तेलुगु गीत घन्क्याएको, अब तपाईं लाई मन पर्छ? हो यहाँ पनि त्यस्तै त हो नी.

हाम्रो शहर मा एकजना त्यस्तै मुजी दशाहरी छन मुजी खिलनाथ चौलागाईं (काल्पनिक नाम), मुजी नाम सुन्दै मुजी ऐन्ठन हुने, बिचरा मजा का छन, पोस्ट डक गरिराछन, तर मुजी बोल्न शुरु गरे पछी मुजी ॠषि धमला का पिताजी जस्ता, मुजी बडेमान का दुध भाकी श्वासनी छिन् जसको तीज को फोटो हेर्नासाथ मेरी श्रीमती ले फेसबुक बन्द गरेकी थी, र मुजी एउटा ८ वर्ष को एक नम्बर को मुजी हरामजादा छोरो. मुजी बच्चो ले मुजी सारा नेपाली को जीना हराम गर्या छ. जस्काँ गए पनि तोडफोड, दौडादौड, सानो बच्चा लाई धकेलेको छ, एकचोटी मेरो छोरो नजिकै आयो मुजी भस्मै गरुँला जस्तो गरी हेरें, त्यस्पछी टाप, आजकाल मेरो अगाडि पर्दैन.

अब मुजी खिलनाथ दाई मुजी ले मलाई 'सर' भनेर बोलाउंछन र मेरी जाँठी लाई ‘म्याडम’, माटोक्ने कती पटक भनिसक्यौँ "दाइ हामी लाई नामै ले बोलाउनु, र तिमी भन्नु" - अहँ मान्या हैन. मुजी को जिद्दी देख्दा नि मुजी दिमाग खराब.

अब मुजी अस्ती बुधवार् को कुरो हो, माटोक्ने वाल्मार्ट गैयेको थियो, म मेरी जाँठी र सानो छोरो सँगै थियौँ मुजी पर बाट एउटा ढाका टोपी लगाएका मानिस् देखिये, को रहेछ भनेर नजिकै गएको त मुजी उनले नै देखिहाले, मुजी तिनै मुजी दाइ रहेछन, माटोक्ने निधार पुरै टिका ले रातो, अझ कानाँ जमरा घुसारेका, हामीलाई देख्न पाछैन "ओहो सर, आज कता बाट" भनेर चिच्याये.

अब हेर्नुस् है, मुजी दाइ ले जसरी "ओहो" भनेर कराए, त्यती जोड ले त म बाघ ले झम्टिंदा पनि कराउँदिन होला, मुजी एक सेकेन्ड मा मुजी सारा वालमार्ट शान्त, सबै ले हामी तिर हेर्न थाले, मेरो छोरो मुजी तर्सेर रुन थाल्यो, कसो मुजी पुलिस बोलाएनन.

त्यस्पछी माटोक्ने मुजी दाइ र तिनकी श्रीमती ले मुजी "चिया खान जाउँ, यहीं नजिकै छ" भनेर मुजी तानतान, मुजी आधा वाल्मार्ट् तमाशा हेरिराछ, कसैगरी "एसलाई डाक्टर को मा लान लागेको” भनेर बिचारो हेल्दी बच्चा लाई बिरामी पारेर त्यहाँ बाट फुत्कियौँ.

अब हेर्नुस्, यहाँ एउटा सेन्सिटिभ कुरा छ, हामी काठमाडौं का मुजी अत्यधिक रेसिस्ट पापी जाँठा हरु जो काठमाडौं पोखरा र लुम्बिनी बाहेक अरु ठाउँ लाई नेपाल गन्दैनौ - आफू लाई सुपर स्मार्ट सम्झिन्छौँ, चिक्ने बाउ आमा ले पनि त्यही सिकाये, हाम्रो मुजी मानसिकता पनि त्यस्तै नै भयो र म आफू लाई ग्लानी लाग्छ आँफैदेखी. तर मुजी खिलनाथ दाइ जस्ता ले पनि त एसो यहाँ को चालचलन बुझ्नु पर्ने हो, मुजी नेपाली हुन मा गर्व होला तर मुजी नेपालै यहाँ उठाएर ल्याए भने आफ्नो पर्सनल् डेवेलप्मेन्ट कसरी हुन्छ भन्नुस् त?

Last edited: 14-Oct-19 04:11 PM
Read Full Discussion Thread for this article