Posted by: Manko Sathi October 4, 2019
गुप्ताङ्गको रौहरु फुल्यो
Login in to Rate this Post:     0       ?        

आजो कोठामा एक्लै थिए , येतिक्कै nude बसी रा थिए, येसो आखा तल पर्यो, हेरेको हिउ परे जस्तै सेतै छन् रौहरु, एकछिन त आर्फो हो कि अर्काकोहो गुप्ताङ्ग था पाईन , झसङ्ग भए, येसोरी detail मा केलाई केलाई आफ्नो सामान कैले हेरेको थिएन, टाउको को कपाल २ ३ ओटा मुस्किलले फुलेका होलान, उमेर नि २८ काटेको छैन, यो के भाको, मैले ऐले सम्म कसैको " down there " को कपाल फुलेको सुनेको थिएन १ २ ओर फुल्नु स्वोभाबिक होला तर मेरो त २० % जति पो फुलेको छ, उखेलेरे कति फाले, तर सकिन हार माने, बेकार छाला रातो भयो पुरै दुखि रा, के यो सामान्य हो ? तपाई हरु कसैको एस्तो भा छ? कृपया share गरुम, कुनै रोग त होइन ?
Last edited: 04-Oct-19 04:44 PM
Read Full Discussion Thread for this article