Posted by: Samrat Singh Karki October 2, 2019
महरालाई के गाली गर्नु
Login in to Rate this Post:     0       ?        
हरेक केटा मान्छे भित्र महारापन लुकेको हुन्छ, समय र मौका को कुरा हो, हो कि होइन ? आफै लाई सोध्नुस, म आफै पनि कयोउ पल्ट आफै लाई येस्तै परस्थिति बाट जोगाएको छु, झन्डै झन्डै चिप्लेको छु, महरा काण्ड ले मेरो पुरानो गुरु मन्त्रलाई झन् कठोरता का साथ पालना गराउने निस्चय गरे " dont drink n drive "
यो कुकुरको झोलले कस्ता कस्ता क्रान्तिकरी लाई त बाटो मा सुतायो म जाबो "घन्टे" धत् राम राम झन्डै म आफै नि कति चोटी फसेको. मेरो एउटा पुरानो आलोचित लेख " बुढी को साथी संग " त पढ्नु भा होला. यो पनि मेरो drink n drive को नतिजा थियो,
महरा काण्ड ले म जस्ता कति को मन म ढ्यांग्रो बजेको होला, धत्
Read Full Discussion Thread for this article