Posted by: logan September 26, 2019
म:म पकाउने भाडा
Login in to Rate this Post:     0       ?        
कुनै जमानामा साथी हरुले आलुमुनियम फ्वायलमा दुलो बनाएर पनि मम बनाएर खाए ख्वाए | स्वाद को कुरै नगरौ !

फिलिका ठुल्दाइको जस्तो मम कसैले बनाउदैन,  अनी वहाँको भनाइ अनुसार अदुवा भडुवा हो | आज ठुल्दाइको भनाइ सम्झदै अदुवा नहाली टर्की किमा बनाएर मम खान भ्याइयो | स्वादको कुरामा हरेक पल्ट् बनाइको मम र अचारको फरक हुन्छ शायद नाप जोख नहुनाको करणले हो कि ?
Last edited: 27-Sep-19 08:07 AM
Read Full Discussion Thread for this article