Posted by: AdrianDaju September 26, 2019
Buying land in Nepal
Login in to Rate this Post:     0       ?        
मलाई पनि खुलदुलि लागेको कुरा यो दलालहरुको मिलिमतो नभएको घरजग्गा कसरि थाहा पाउने ? दलाल, रियल्टोरहरुलाई पैसा खुवाउनु भनेको जिन्दगिभरि दुख गरि कमाएको पैसा खोलामा बगाउनु जस्तै हो
Read Full Discussion Thread for this article