Posted by: AnandNepal September 25, 2019
कन्निका छुटे पछि सोनिका संग पारस?
Login in to Rate this Post:     0       ?        
*** यो लेख निम्न भिडियो बनाउनको लागि लेखिएको स्क्रिप्ट हो ***

सप्रिन लागेका पारस फेरि किन उद्दण्ड भए? कसले उद्दण्ड बनायो ?*

- थाइल्यान्डमा पुर्व युवराज पारस - लागुऔषध केसमा चार पटक पक्राउ परे
- एक पटक गम्भिर बिरामि भएर हप्तौं सम्म बेहोस भए - तर, भाग्यले बाँचे
- लागुऔषधको लत र गम्भिर बिरामिको कारणले बिजोग देखिएका पारस त्यसपछि सन २०१५ मा नेपाल फर्के ।

नेपाल फर्के पछि उनको उद्दण्ड स्वभाव मा नियंत्रण भएको थियो । उनि मठ मन्दिर जाँदै गरेको, परिवारसँग भेटघाट गरेको देखिन्थ्यो। बेलाबेलामा पारसको परिवारसंग सम्बन्ध सुध्रेको समाचार पनि आउँथे। तर,नेपाल फर्के पछि पनि उनलाइ उनका पिताले निर्मल निवास प्रवेश दिएका थिएनन। अहिले सम्म पनि उनि घर फर्कन पाएका छैनन।

थाइल्यान्ड बसाइका क्रममा उनको थाइ युवतिसंगको अफेयर्सको कारणले उनको श्रिमति हिमानि शाहसँग उनको सम्बन्ध पनि सुध्रन सकेन । उनि छोराछोरिसँग नजिक भएको र संगै घुम्न गएका तस्बिरहरु पनि सार्वजनिक भएका थिए। पारसमा अभिभावत्व्कको दायित्वबोध भएको जस्तो देखिएको थियो। उनि साँच्चिकै सुध्रे कि भन्ने आशा पलाएको थियो।
....
....
....

- अब प्रश्न उठछ के पारस बिग्रनुमा उनकै गल्ति छ र? उनले सुध्रने प्रयास गरेकै जस्तो देखिन्छ।
- देश फर्केर आएको छोरा पारसलाइ घर भित्रै बस्न नदिने आमा बाबु को गल्ति नहोला?
- प्रेमिकालाइ छोडेर फर्केका पारस बाट तर्केरै हिडिरहेकि श्रिमति हिमानिको पनि गल्ति नहोला र ?
- अनि, दुबै छोरिहरुलाइ पढनको लागि थाइल्याण्ड लगिनुको पनि कुनै हात छ कि ?

पारसलाइ कसैले माया नगरेको, सबैले एक्ल्याएर नै उनि उद्दण्ड भएका त होइनन ?

https://www.youtube.com/watch?v=BwfdYzO2WG8
Read Full Discussion Thread for this article