Posted by: khaikhok September 24, 2019
Nepal Jada
Login in to Rate this Post:     0       ?        
नेपाल कुनै सटिक कानुन भाको देश हैन कहिले कहिँ १० वोटा लान पाइन्छ कहिले २ वोटा लाई पनि रयाख रयाख पार्छ समान चेक गर्ने राष्ट्र सेवक कत्तिको इमान्दार, लापरबाही, घुसिया छ तेस्मा फरक पर्छ क्यारे म चाही २ वोटा भन्दा बडी बोक्ने दुश्साहस गर्दिन कानुन नभाको देश मा

(कानुन चै होला तर सर्वसाधारण सोझा जनता क लागि मात्र हो, नेता र NCELL फोन कम्पनी मा कोइ चिन्नु भा छ भने केहि नहोला )
Read Full Discussion Thread for this article