Posted by: logan September 23, 2019
Looking for a nepali Bride in USA
Login in to Rate this Post:     0       ?        
के कुरा गर्नु भाको तपाईले, साझामा ४० प्रतिसत महिलाहरुको सहभागिता हुनु पर्छ| मैले गरेको कमेन्ट पढेर सेक्सुअल कुरा लेख्यो भनी गोप्य पत्र पनि पठाउन पछी परेनन | सायल तिनी महिलानै हुनु पर्छ | साझामा गठबन्धका कुरा आए भनेर नहास्नु अनी ब्यङ बाण पनि नहान्नु होला| गोप्य पत्र मार्फत काम हुन्छ | हतोत्साह होईन प्रोत्साहन गर्नुस् |
Read Full Discussion Thread for this article