Posted by: Hem Narayan Chhantyal September 22, 2019
उप-प्रधानमन्त्रि ज्युका छोरा नि सरनार्थी ?
Login in to Rate this Post:     0       ?        
ल है साथी हो, एक जना बहाल वाला उप-प्रधानमन्त्रि ज्यु का सुपुत्रले नि सफलता पुर्बक सरनार्थी को आबेदेन दिनु भएछ, वहा लाई नेपालमा सुरछ्या threat छ रे, अब यो आफ्नै साथी भाई बाट के को threat हो, कि बाबा ले कमाउनु भाको धन लुकाउने प्रपन्च हो, जे भए नि वहा लाई कार्य सफलता को सुभकामना
Read Full Discussion Thread for this article