Posted by: _ September 20, 2019
Jujube Fruit नेपालीमा के नामले चिनिनछ ?
Login in to Rate this Post:     0       ?        
सुगर घटाउन केहि सहयोग होला पनि, तर बयर खाएर इन्सुलिन नै लिनु नै नपर्ने गरी सुधार हुने भए बिलियनौ डलर रिसर्चमा खर्च गर्नेले उहिले नै थाहा पाइसक्ने थिए. प्रयोग गरेर हेरौं, चिट्ठा परे नोबेल प्राइज कै दावेदार भइएला, तर भर पटक्कै नपरौं। लौकाको जुस र पतंजली को गहुँत खाए डायलाइसिस गर्नु पर्दैन भन्नेहरू धेरै परमधाम पुगेका छन्।
Read Full Discussion Thread for this article