Posted by: logan September 20, 2019
Login in to Rate this Post:
0
?
बयर जातिमै पर्छ , चिनिया जातिमा चै रातो हुनाले रेड डेट भनि बेच्दा रहेछन | एक जनाले जुजुबे खाएर इन्सुलिन लिनु नपर्ने बनाए भनेको हुनाले हाम्रो नेपाल तिर के भन्दो रहेछ | आज भोलि मधुमेह नहुने घर नै छैनन् , स्तानिय फलफुल को पर्योग अनि तेस्को भनाइमा सत्यता छ छैन बुझ्न मन लागेको ले खोजि नीति तिर लागेको हु |
Last edited: 20-Sep-19 07:39 AM