Posted by: taremam_bhai September 15, 2019
OPT EAD VS TPS EAD
Login in to Rate this Post:     0       ?        
हेल्लो साझा मित्र माझ एक प्रश्न थियो| म येही आउदो DEC मा मास्टर graduate, हुन लाको छु| आइले TPS F-१ मा छु र TPS कै EAD मार्फत काम गर्दै छु| मैले म काम गर्ने कम्पनी मा ग्रीनकार्ड को लागि नि वनेको छु

मैले के सोचिरको थिए कि OPT EAD लिएर १ वर्षा सम्म कम गर्ने (स्टेम मा मेरो डिग्री पर्दैन) अनि तेस्पची TPS को EAD ले काम गर्ने|

मेरो OPT EAD EXPIRE भए पक्षि मैले TPS EAD बाट काम गर्दा मेरो STATUS MAINTAIN गर्न PHD जोइन गर्न पर्छ ? ग्रीनकार्ड प्रोसेस हुन पक्कै एकबर्ष भन्दा धेरै लाग्छ|

येसो अनुभव र RECOMMEDATION पम न
धन्यवाद |
Read Full Discussion Thread for this article