Posted by: logan September 14, 2019
अचम्मै पार्ने Indonesia, पैसाकाे नाेटमा गणेश भगवान्, मुस्लिम देशमा यस्तो हिन्दुत्व
Login in to Rate this Post:     0       ?        
अचम्म मान्नु अघि इन्डोनेसिया कहिले देखि इस्लामिक देश हुन् पुग्यो त्यो कुरा पनि भनि दिनुस | इस्लामिक देश हुनु अघि कुन र कस्तो संस्कृति बोकेका थिए तेस बारे चर्चा नगरि , जाकार्तामा समर्सारकै पुराना मन्दिर मध्दे को पम्बाना मन्दिर थियो र छ | अनि यो पनि चर्चा गंर्नुस : इन्डोनेसियाको रुपैय्मा सुरु देखि के के का चित्र हरु राखिएका थिए र ति मध्हे अझै पनि राखी राखेका छन् र हटेका छैनन् | यो धर्म संग सम्बन्धित बिसय नभएर इन्डोनेसियाको पुरानो संस्कृति झल्किने नोट को परम्परा कायम रहेको हो |


Read Full Discussion Thread for this article