Posted by: Hem Narayan Chhantyal September 14, 2019
देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास
Login in to Rate this Post:     0       ?        
logan भदौ मा आखा फुटेको थियो हो हजुरको ? कुन चै कमेन्ट डिलिट गरे ? तपाइको कमेन्ट यी माथि छ हेर्नुस त , देख्नु भयो ? मैले कमेन्ट डिलिट गर्ने भनेको त्यो "हल्कट" itahari को मात्र हो, त्यो असामाजिक प्राणी हो, येत्रा साथीहरु हुनुहुन्छ कसैले डिलिट किन गरिस भनेर सोध्नु भा छैन तपाइको मात्र किन डिलेट हुन्छ, येसो आफै मनन गर्नुस , यो thread मा मैले डिलेट गरेको भनेको त्यो "हल्कट" को मात्र हो, अब येदि तपाई नै त्यो हल्कट itahari हो भने राम जाने नत्र तपाइको logan user name को कमेन्ट डिलेटभा छैन, त्यो "हल्कट" ले नि सभ्य भाषामा लेक्छ भने तेस्को नि म डिलिट गर्दिन ढुक्क हुनुस
Read Full Discussion Thread for this article