Posted by: logan September 13, 2019
देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास
Login in to Rate this Post:     0       ?        
रोमन नेपाली पढ्दा पनि अनुबाद नै गरे झैँ हुन्छ, एसो दाया तिर लेखिएको अ लाइ एक पल्ट क्लिक गरेर लेख्नु भए अनुबाद गरेझैँ गर्नु पर्दैन थियो |
बड्केउला सोहोर्न लाइ बदेउला पढ्न पुगे पछि के हो यो बदेउला भनेर माथा पच्छिस गर्नु पर्यो |
के गर्नु ब्यबसाय गरे पछि न दिन न रात, अनि एसो कति कमेन्ट आए भनेर नाचिहाई निन्द्रा का बाट परोस |

जागिर भन्दा ब्यबसाय उत्तम , काम गर्न लाजाउनु हुँदैन |देशलाई आत्म निर्भरता चै खोकाइ मात्रै हो |
Last edited: 13-Sep-19 08:12 PM
Read Full Discussion Thread for this article