Posted by: Hem Narayan Chhantyal September 13, 2019
देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास
Login in to Rate this Post:     0       ?        
लाखे! हो !!नेपालिले चान्स पायो भने गर्छ, हामी लै आवसर र आत्माबिस्वास को मात्र खाचो हो, राजनैतिक बातावरण ऐले ठिक छ, मैले अमेरिका छोडेर नेपाल आउदा "बाबा जी कि ठुल्लु " हुने त होइन भन्ठानेको थिए, तेस्तो भएन , मैले यो बाख्रा पालन मा सुरु मा लगानी गर्न डराए, नजानेको कम भनेर , पोहोर साल राम्रो लगानी गरेको भए येस्पली भास्सकै कमै हुने रैछ, जे कम गर्न नि आट चाहिने,

नेपालमा त माटो छोए नि सुन हुन्छ यार, बुन्गुर पालन मा उस्तै फाइदा छ, turkey मा उस्तै , battai मा उस्तै, ओर्गानिक खेति मा उस्तै, यो बोइलेर कुखुरा चै भसक्कै रिस्की, एक वर्ष पुरै नाफा हुने अर्को वर्ष bird फ्लु ले सखाप
Read Full Discussion Thread for this article