Posted by: AdrianDaju September 13, 2019
देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास
Login in to Rate this Post:     0       ?        
२ करोड ९० लाख जनसङ्ख्या रहेको नेपालको ६० लाख युवाशक्ति बिदेशमा छन एन आर एन, बृद्ध, बाल बच्चा समावेश गर्दा ५५% नेपालि जनसङ्ख्या बिदेशमा बस्छन | काम गर्ने मान्छेको अभाव हुने नै भो अनि गाउँ जङ्गल खेतबारी रेखदेख गर्ने मान्छे नभएछि घासको अभाव पनि हुने नै भो |
नयाँ नेपालको बिडम्बना
(http://moys.gov.np/sites/default/files/nitiheru/Youth%20Vision-2025.pdf)

नेपालिले चान्स पायो भने गर्छ - के. पि ओलि
Read Full Discussion Thread for this article