Posted by: logan September 7, 2019
चीन र जापानमा भन्दा पहिले नेपालमा बिजुली बलेकाे थियो | 2nd hydropower project of Asia
Login in to Rate this Post:     0       ?        
मेरा बाउ बराजुले दैनिक घ्यु भात खाएका थिए मेरा हात सुंग |

अर्को रैथानेले आफनै उखान थपि दियो |
मेरा बाउ बराजुले दैनिक मासुभात खाएका थिए मेरा गुला सुंग |

इतिहास बिगत हो , बर्तमानमा हामि कहा छौ ? अरुको दाजोमा हामि लोड सेडिङ्ग मै जीबन गुजार्दै छौ | बिगत बाजेले घ्यु र मासु भात खाएका कुरा झैँ हुन् | Good to know past, where are we now?
Last edited: 13-Sep-19 08:22 AM
Read Full Discussion Thread for this article