Posted by: Haldar September 4, 2019
बिदेश हुँदा श्रीमतीले अर्को केटासग
Login in to Rate this Post:     0       ?        

केटा बिदेश हुँदा श्रीमतीले अर्को केटासग रङेहात भेटउदा नेपालको कानुन अनुसार के कारबाही हुन्छ ?
केटाले सम्बन्ध ५ बर्स देखी हो भने छ प्रहरिलाई! पीडितले के गर्दा राम्रो होला ? सुझाव पाउ हजुर !
कनुनी कारबाही गरदा होला कि प्रहरी केस गर्दा होला ?
Read Full Discussion Thread for this article