Posted by: logan September 2, 2019
Looking for someone to settle down with
Login in to Rate this Post:     0       ?        
हा बबुवा अहिले तिमि कत छौ ? नागो बसाइ भए पछि अनि साझा चै २४ घन्टे चिया पसल जस्तो भए पछि सेल फोन हेरे झैँ न हेरे अरु के नै काम छ र गरोस त ? मानसिक उपचार को धागो बुन्ने यही त होइन , त्यो लाठे लाइ दिएको सल्लाह मान्यो जस्तो लागेको थियो , होईन अर्को नाम बाट खोलेछ | नाम नै राख्नु परे पछि किन अरुको नक्कल गर्नु ? हैन अरुले कमेन्ट नहाले कसरि लाइक र १५/२० हजारले हेरेको देख्न पाउछौ त ?
औसधि खान नबिराउ है , नत्र छिमेकीले थाहा पाएर पाटन अस्पताल लाइ फोन गरि एम्बुलेन्स
बोलाइ देलान अनि साझा छिर्न नपाएर तिम्रो दिमागी हालत झनै खाच्केला |
Read Full Discussion Thread for this article