Posted by: logan September 2, 2019
Mnang, Mustang Treking and Our Engagement
Login in to Rate this Post:     1       ?         Liked by
हा हा ,
कुमार होला वा आज तिजको दिन हुनाले राति साझामा झुण्डिन पाएको हो ? त्यो मानसिक उपचार खोज्ने यही त होइन ? कतिओटा खाता खोलेको छ भन्छ कहिले त इटहरी कहाको होस् भन्छ | लौ गो फन्ड खोल्नु पर्छ जस्तो छ ?
Read Full Discussion Thread for this article