Posted by: tito-satya August 14, 2019
बफ सुकुटी !
Login in to Rate this Post:     0       ?        
नेपाल को बफ सुकुटी खान मन लागेको ! कसै संग बेच्ने गरि ल्याउनु भएको छ भने, एसो सम्पर्क पाउन !
कसै लाइ कहिँ किन्न पाइन्छ भन्ने थाहा छ भने पनि एसो सम्पर्क गर्ने ठेगाना पाउन !
Read Full Discussion Thread for this article