Posted by: logan August 13, 2019
I am using iPhone 6 now. Which one should I buy next?
Login in to Rate this Post:     0       ?        
आबसकता , चाहना , बगली र भिडभाड संग मिल्दो जुल्दो मिलाएर एउटा किनी देउ | ब्रो ले पडेनौ : अमेरिकामा आएर अमेरिकी जीबन बिताउन नसकेका नेपालीमा किन दर्ता गर्नु हुन्छ ?
दाइ हरुले लागेको पैसा दिए गाडी फेर्नु पर्यो बनि दिदि संग गुनासो गरेको त , किन न Installment किन दुखेसो गाइ बस्छोउ भन्नु भएको थियो | किस्ता बन्दि मा तिर्ने हो हान्देऊ हान्देऊ | साझामा नसोधी हान्नु पर्ने |
Read Full Discussion Thread for this article