Posted by: logan August 13, 2019
Nepali Astrologer is in Your place
Login in to Rate this Post:     0       ?        
लौ गुरु भोलि दिन भरिमा कति जना ले भबिस्य जान्कार्किको लागि सम्पर्क गर्छन आन्फनै भबिस्य बाणी गरिदिनुस | मिल्यो मिलेन नढाटि जानकारी गराउनुस अनि हामि फोन गरुला |
जरायो टारमा एउटा बस्नेताजी अनि अर्का पोख्रेल जी जोतिशाचार्य थिए | को चै बढी जान्ने भन्ने दुई बीच ठुलो हानाथाप हुन्थ्यो | एक दिन बस्नेतले पोर्खेलको मा गैर आज तेरो तारे गोरु भीरबाट लडेर मर्छ भनेछ | पोख्रेल गुरुले पनि एसो कुण्डली र ग्रह हेरी घर मा आज तारेलाई बाधी राख्नु भनि आफ्नो काम धन्दा मा लागे | बेलुकी पानि ख्वाउन छोडेछन् अनि बस्नेत जीका कुरा ठ्याक्कै मिलेछंन | गुरु तपाइका कुरा आफैलाई मिलाउन सक्नु हुन्छ भने मात्र अर्काको के मिलाउनु होला |
Read Full Discussion Thread for this article