Posted by: khaikhok August 8, 2019
सबैले मासु खान छोडे के हुन्थ्यो ?http://www.onlinedarpan.com/index.php?topic=bicharblog&id=1549
Login in to Rate this Post:     0       ?        
मासु भनेको पौराणिक काल देखि खादै आएको सबै सभ्यता का मानिस ले...प्रकृति बचाऊन कसैले छोड्ने वाला छैन ….तेसो त कै पनि नखाए यो पृथ्वी लै र अरु जीव लाइ धेरै राहत हुन्थ्यो (मान्छे नै नभए पछि ) कृपया मासु छोडिसकेका ले खाना पनि नाखानुस संसार राम्रो हुन्छ अझै ...मासु खानु राम्रो हो म भन्दिन तर मासु नखाने बित्तिकै के के न होला भन्ने चै हुदैन….खाने लाइ खान दिउ खसी को झोल र भात सारै मिठो पो हुन्छ
Read Full Discussion Thread for this article