Posted by: logan August 7, 2019
मेरो साथी सारै चिन्तित छ!
Login in to Rate this Post:     0       ?        
आचार्य बन्धुले खैरेनी संग बिहे रचाएकै बेला नेपालमा गएर बिहे गरे | मर्दले ढाल लगाउदैन रे , उनले पनि गर्भबती बनाएर आए अनि अर्को डेड बर्समा नेपाल जादा फेरि गर्भबती बनाएर आए |
एता हरियो पता हुना साथ् पापार्चुके गरिहाले | नेपालबाट श्रीमती सगै दुईटा बालक भित्र्याएका थिए | उनलाई पनि यसै गर्नु भन्ने सल्लाह दिन्छु | सुतकेरी खर्च पनि बच्छ अनि केटाकेटि पनि हुर्काउन सजिलो हुन्छा |
Last edited: 07-Aug-19 08:26 PM
Read Full Discussion Thread for this article