Posted by: khaikhok July 22, 2019
ICE RAID
Login in to Rate this Post:     2       ?         Liked by
अनि साझा मा नेपाली नेपाली नकारयेरा जापानी जापानी कराउछन् त ? साझा भनेको कुराकानी बिज्ञापन विचार आदन-प्रदान गर्ने मध्यम हो. येस्मा आफ्नो परिचय गोप्य राख्ने बेवास्था छ नत्र तपाई जस्ता ले बेइजत गर्दै हीड़छन् ...नाम नाखुलौदा त एस्तो personal attack हुन्छ नाम खोल्यो भने त तपाई जस्तो हावा हरु ले बाकी रख्लन त ? विचार र एक अर्को को अनुभव ले ज्ञान लिने दिने काम हुन्छ यहाँ, नाम खुलाउने जरुरि छैन, तपाइको जस्तो कैची जस्तो जिब्रो र मुक्का को भर मा काम चलाउने को लागि यो ठाउँ उपयुक्त नहोला...यहाँ केवल बैचारिक द्वन्द चल्छ
Read Full Discussion Thread for this article