Posted by: logan July 7, 2019
जन्म नक्षेत्र अनुसार दाम्पत्य जीवन
Login in to Rate this Post:     0       ?        
 कट्टेलजीहाम्रा साझाका धेरै जसो ठिटालाइ नक्षत्र भनेको कुन चरीको नाम होला अलिक बुझ्ने गरि लेखि दिनु भएको भए हुन्थ्यो |
भने पछि यी नक्षत्र हुने लाइ कसैले छोरी नदिए हुन्छ |

मृगशिरा:- परस्त्री, उद्वेगमय यौन
आद्रा:- पापी, चरित्रहीन, स्वार्थ यौन जीवन
पूर्व - फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका
हस्ता:- परस्त्रीगामी
विशाखा:- वेश्यागामी
मूल:- हिंस्रक मैथुनप्रिय
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी


Last edited: 07-Jul-19 11:23 AM
Read Full Discussion Thread for this article