Posted by: Kamal Kattel July 4, 2019
जन्म नक्षेत्र अनुसार दाम्पत्य जीवन
Login in to Rate this Post:     0       ?        
आश्विनी:-
सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।

भरणी:-
सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन ।

कृतिका:-
कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन ।

रोहिणी:-
उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन ।

मृगशिरा:-
परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।

आद्रा:-
पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन ।

पुनर्वसु:-
सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपर्ण ।

पुष्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन ।

अश्लेषा:-
महाकामी ९क्भहथ० क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपुर्ण ।

मघा:-
विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन ।

पूर्व - फाल्गुणी:-
अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।

उत्तरा फाल्गुणी:-
संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।

हस्ता:-
परस्त्रीगामी, कल्हपर्ूण्ा दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।

चित्रा:-
निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।

स्वाती:-
ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् ।

विशाखा:-
वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।

अनुराधा:-
उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।

जेष्ठा:-
सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।

मूल:-
हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।

पुर्वाषाढा:-
गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।

उत्तराषाढ:-
रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।

श्रवण:-
अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।

धनिष्ठा:-
परिवारमा कुकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।

शतभिषा:-
अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान ।

पुर्वभाद्रपद:-
सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।

उत्तर भाद्रपद:-
अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् ।

रेवती:-
सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।

ज्योतिशिय जानकारी को लागि
९८४१३८८७५८
kamal.kattel1 skype
Last edited: 04-Jul-19 04:16 PM
Read Full Discussion Thread for this article