Posted by: logan June 30, 2019
Login in to Rate this Post:
0
?
कट्टेलजी लिपि अंग्रेजीलाइ नेपालीकारण गरेर पढ्नु पर्दा बिदेसिले नेपाली पढ्न खोजे झैँ भनौ वा भर्खरै मात्र बाह्र खरी पढ्न लागेको बिद्यार्थी झैँ भैयो |
त्यो Type in Nepali मा क्लिक गरेर लेख्नु भएको भए सरसरति नेपालीमा पदन पाउदा राशिफल बारे अलिक बुझिन्थ्यो कि ?
त्यो Type in Nepali मा क्लिक गरेर लेख्नु भएको भए सरसरति नेपालीमा पदन पाउदा राशिफल बारे अलिक बुझिन्थ्यो कि ?