Posted by: logan June 30, 2019
सुन्दा बिश्वास नलाग्न सक्ला तर सत्य कुरा हरु हुन।
Login in to Rate this Post:     0       ?        
मेरा छिमेकीले दुई दाजुभाइ ले घर बनाएछन तर घर भने एउटाको उत्तर अर्काको दक्षिण फर्किएको छ | हैन तिमि दाजुभाइको बीच झैँ -झगडा छकि क्याहो | घरले पनि चाक फर्काएर उभिए जस्तो छ |
के भंन्छस त्यो नक्सा कोर्ने गाउले दाइले बास्तु मिलाएर गर बना उनु पर्छ भनि मैले भने जस्तै गरेनन | त्यो बास्तु मिलाउने भनेको हग्ने ठाउ लाइ दिशा मिलाउनु पर्ने रे | मैले भने तेसो भए तिनले सुहागरातको दिनमा बास्तु नमिलाई ( दिशा नमिलाई ) बेड राखेको भए चिका-मारी पनि गरेनन होला ?
पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहना बिसयमा तपाइले भन्नु भए जस्तो सिन्दुरनै लगाउन छोडी सके ( सिन्दुर पनि छैन ) अर्को बिधि बताइदिनु भए बिदेसिएका हरु आभारी हुने थिए / थियौ |
Read Full Discussion Thread for this article