Posted by: kamal kattel June 29, 2019
सुन्दा बिश्वास नलाग्न सक्ला तर सत्य कुरा हरु हुन।
Login in to Rate this Post:     0       ?        

घरमा पैसा-गरगहना राख्नी ठाउँ वा दराजलाई उत्तर दिशामा फर्काएर राखेमा लक्ष्मीको बास रहनेछ र अनावस्यक धन हानी हुँदैन।

हजुरको बच्चा धेरै रुने, झस्किने, वा धेरै नै लोसे जस्तो भएमा पुरानो भईसकेको माछा मार्नी जालको सानो टुक्रा घर राख्नुस र बच्चालाई जालले टाउकोमा ७ पल्ट छुवाइदिनुहोस। बच्चालाई राम्रो हुन्छ।

 हजुरको घर सुख शान्ती छैन भने ! खाना पाकी सके पछी केराको पात वा टपरिमा ४ भाग गरी अली अली खाना राख्नुहोस र त्यो ४ भाग खनालाई १ गाई लाई, २ कालो कुकुरलाई, ३ काग लाई दिनु होला र चौथो भाग घर अगाडि बाटोमा राखिदिनु होला। एसो गर्दा हजुरको घर सुख शान्ती हुनेछ।

 हजुरको घर परिवारहरु बिरामी भईरहनु हुन्छ भने महिनामा १ पल्ट अवस्य तामाको सिक्का वा तामाको टुक्रालाई पानीमा बगाउने गर्नुहोस्। एसो गर्दा अवस्य राम्रो हुन्छ।

 पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहनु हुन्छ भने आईतवारको दिन बिस्तारा मुनी सिद्धी जप गराएको जोडी गोमती चक्र सिन्दुरमा राखिदिनु र भोली पल्ट बिहान स्नान गरी माता पार्वतीलाई पूजा गरी तेही सिन्दुर लगाउनी गर्नु होला। अवस्य राम्रो हुन्छ।

ज्योतिशिय जानकारी  को लागि संपर्क गर्न सक्नु हुने छ । 

कमल कट्टेल  kamal.kattel1 skype 

9841388758


Last edited: 29-Jun-19 04:44 AM
Read Full Discussion Thread for this article