Posted by: ktmpost May 29, 2019
जनतालाई नेपालमै बनेको सामग्री प्रयोग गर्न दबाब दिई कानुन बनाई, आफु चाहिं हरेक स्वस्थ चेक अप गर्न विदेशीने नेताहरु
Login in to Rate this Post:     0       ?        

उपहार दिँदा अब नेपालमै बनेको सामान दिनुपर्ने

सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन्।

सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि यस्तो नियम ल्याएको हो।

https://www.setopati.com/politics/181580

Last edited: 29-May-19 02:29 PM
Read Full Discussion Thread for this article