Posted by: ktmpost May 28, 2019
प्रबल गुरुङले करन जोहारसंगको तस्बिरमा - प्यार किया तो डरना क्या - किन लेखे?
Login in to Rate this Post:     0       ?        
करण जौहरका लागि प्रबल गुरुङ लेख्छन्: प्यार किया तो डरना क्या?

Prabal Gurung,Karan Johar,Karan Johar boyfriend

अमेरिकन फेसन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्मकर्मी करण जौहर एकअर्कालाई डेट गरिरहेको गसिप केही महिनायता चलिरहेको छ।

मे २५, करण जौहरको जन्मदिन। प्रबल दुईजनाको फोटो इन्स्टाग्राममा सेयर गर्दै जन्मदिनको शुभकामना दिए। जसमा लेखिएका क्याप्सनलाई भारतीय मिडियाहरुले सम्बन्धको स्वीकारक्तीको रुपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्- प्यार किया तो डरना क्या? ह्याप्पी बर्थडे करण।

तर, करणले भने उमलाई ‘भैया’ सम्बोधन गरे। उनले प्रबलको पोस्टके कमेन्ट बक्समा ‘कन्ट्रोल योरसेल्फ भैया’ लेखेका हुन्। प्रबलले जवाफमा आफू उनलाई माया गर्ने लेखेका छन्।

‘तख्त’ निर्देशनको तयारीमा रहेका करण र अमेरिकामै रहँदै आएका प्रबल दुबैले सम्बन्ध बारे केही बोलेका भने छैनन्। यी दुबैले आफ्नो लैङ्गिकता बारे खुलेर बोल्दै आएका छन्। 

http://pahilopost.com/content/20190526203602.html


View this post on Instagram

Pyaar Kiya To Darna Kya. Happy birthday KJo.

A post shared by Prabal Rana Gurung (@troublewithprabal) on

Read Full Discussion Thread for this article