Posted by: nepalicuties May 21, 2019
नम्रताका बिभिन्न रुप
Login in to Rate this Post:     0       ?        

अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र उद्योगका एउटा छुट्टै नाम बनाउन सफल भएकी छन् । नायिका नम्रता श्रेष्ठको नमा सुन्दा साथ ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘छड्के’ ‘प्रसाद’ जस्ता चलचित्रहरूको याद  आउँछ । नम्रता चलचित्र क्षेत्रमा आउनु पूर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । नायिका नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौँ पोस्टले पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनी सुन्दरताले पनि भरिपूर्ण रहेकी छिन् । उनलाई मन नपराउने त कमै भेटियलान । सामाजिक सञ्जालमा पनि उनका फ्यानहरू एकमदै बढ्दो क्रममा राम्रै देखिन्छन् । हेरौँ उनका केही तस्विरहरू उनकै सामाजिक संजाल बाट लिएको ।

१. २. ३. ४. ५. ६. ७. ८.९. १०. ११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०. २१. २२. २३. २४. २५. २६. २७. २८ २९. ३०.

Read Full Discussion Thread for this article