Posted by: AnandNepal May 5, 2019
रेडलाइट एरिया - राजदरवार भित्रै
Login in to Rate this Post:     0       ?        
नानि देखि महारानि सम्मलाइ राख्नको लागि दरवारको एक क्षेत्र नै निर्धारण गरिएको थियो - बम्बै चोक।

यो राजदरवार भित्रकै रेडलाइट एरिया भएको हुनाले पनि होला बम्बै चोक भनिएको। नत्र, दरवार भित्र भारतिय शहर बम्बैको नाममा एक क्षेत्र निर्धारण गर्नु पर्ने अरु कुनै पनि कारण देखिंदैन।

https://www.youtube.com/watch?v=h5jnvjbNV4g

Read Full Discussion Thread for this article