Posted by: ujl April 15, 2019
Back to Nepal?
Login in to Rate this Post:     3       ?         Liked by
मेरो अनुभवमा चाँही मातृभुमी र मात्रिभाषाले जुन आनन्दको अनुभुती दिन्छ त्यो विदेशी भुमी र विदेशी भाषाले कदापी दिन सक्दैन. नेपालीहरुले विदेशी भुमीमा जति नै प्रग्रती गरे पनि भित्रि आत्मा सन्तुस्ट भएको मैले पाईन. राम्रो जागिर होला, राम्रो कमाई होला, सबै राम्रै चलेको होला, तर पनि मनको भित्रि भागमा केहि न केहि नमिलेको जस्तो भास हुन्छ प्रत्येक नेपालीमा. अमेरिकामा पाइने सुबिधा एवं सम्पन्नता नेपालमा पाइने हो भने सायदै कोइ नेपाली अमेरिका बस्दो होला. एसले नै पुस्टि गर्छ कि नेपाली मन नेपालमा नै रम्न चाहन्छ.
Read Full Discussion Thread for this article