Posted by: bhugolpark April 11, 2019
फेसबुकमा फोटो राख्दा केसम्म होला ?
Login in to Rate this Post:     0       ?        
फेसबुकमा फोटो पोष्ट गर्दा केसम्म होला ? डरलाग्दा दुर्घटनाको दृष्य भए वा अस्लिलता फैलाउने भए फेसबुक आफैले हटाउछ, अरु के नै हुनसक्ला ? अन्यत्र भन्न सकिएन, तर नेपालमा हुनुहुन्छ भने चाहि जेल समेत जानु पर्ने हुनसक्छ । त्यो पनि कसैको उजुरी बिना ।
घटना हो दुई सर्वसाधारण अहिले फेसबुकमा फोटो पोष्ट गरेकै कारण जेलसम्म पुगेको । यी दुई जनालाई कसैले फोटोको उजुरी गरेर जनपद प्रहरीले पक्राउ गरेको भने होइन । प्रहरी संगठन भित्र सबैभन्दा सक्षम अनुसन्धान गर्ने निकाय केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । सिआइबी मुलुकमा भएका प्रमुख आपराधिक घटनाको सुक्ष्म अध्ययन गर्ने प्रहरीको शाखा हो । जनपद प्रहरीले गरेको अनुसन्धान चित्त नबुझे यसको जिम्मा लगाइन्छ । अब तपाईलाई लाग्ला सिआइबीले नै पक्राउ गरेको भए, केहि खतरनाक काम नै भएको हुनुपर्छ । तर त्यसो पनि होइन ।
के फेसबुकको निगरानी सिआइबीले थालेको हो ?
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2Da25UB
Read Full Discussion Thread for this article