Posted by: logan April 11, 2019
Medical field weeding
Login in to Rate this Post:     0       ?        
२ महिने ट्रेनिङ्ग लिए पछि IT guy बने जस्तै CNA ट्रेनिङ्ग लिए पछि मेडिकल फिल्ड मा काम गरेको भनेको त होईन ? काम लाइ हेपेको होईन कुन चै हो त्यो मेडिकल फिल्ड , तेस्को जिज्ञासा मात्र हो |
Last edited: 15-Apr-19 11:37 AM
Read Full Discussion Thread for this article