Posted by: SarkarKoGumnamChoro April 7, 2019
साझाका Sherlock Holmes .. Please suggest
Login in to Rate this Post:     1       ?         Liked by
हेर आनन्द नेपाल, राजा रानी त आफ्नो चोखो बाउ आमा हो. हत्या गर्ने हरुको लिस्ट बनाइस भने, डोनाल्ड ट्रंप देखि ठुला ठुला आइ जी पी देखि सुन का मेडल लगाउने समाजवादी र सारा नेवार समुदाय देखि मुझी स्कुल का प्रिन्सिपल देखि राजा को लुगा धुने सम्म उभ्याउनु पर्ने हुन्छ, अहिले का राजनीति मा भएका सब र त्यो त्रिपुरेश्वर र बुढानिलकण्ठको झाक्री र बेश्या माता, पाँगा को त्यो डल्ली माता, राजा का सौतेन दाइ देखि अमेरिका पलायन भएका दि एस पी का छोरा उभ्याउन पर्ने हुन्छ. तलाई उहिले नै तेरो च्यानेल बाट वाहियात दिपेन्द्र ले मारेको भन्ने विडियो हता भनेकै थिए नि. मुझी यो झमेला मा नहाम्फाल, नजाने बाटोको बाटो नसोधएस काजि, सिध्याइदेला मुझी हरुले. मुझी आफु त जन्मेकै दिन आमा भन्ने नपाइ त्यो खनाल बाजे र कुँवर भालु ले चोर्दियो, अनि मुजी पाँगा मा ल्याएर बलात्कार हनाइदियो. सोच त आफै, मुझी, भर्खर जन्मेको बालक लाइ जिउन्दै गाड्ने, घाती काट्ने, सब गर्यो, भने राजाको टाउको फुटाएर गिधि खानेको लिस्ट खोजिस भने बहुलौचास. 
यो भगवान को बदला हो, त आनन्दले बसी खा, यसमा टाउको नदुखा, त्यस्तै पिर परे नार्कोनन जा. 
हिरो कल्की अवतार लास्ट मा आउछ पिर नगर. 
Last edited: 07-Apr-19 08:24 AM
Read Full Discussion Thread for this article