Posted by: tito-satya March 31, 2019
Ameica Ko Marraige
Login in to Rate this Post:     0       ?        
यो बुढी माउ खुब आफु पाठी हुन खोज्दै छे ! उमेर ले थाकेको बाख्री होलि !
अनि यसका कुरा सुन न ! ३ फरारे अनि मिल्लीयन्स को घर को सपना छ ! हैट् !!!
बुढी बाख्री ! त्यी डि भी परेर आएको हैनौ !!! किन ठुला कुरा हौ ! सायद परिवार बाट आफु नै पहिला विदेश आएको हुनु पर्छ! अनि न खुब के के न हो भएको छ ! डि भी परेर आएर पनि मानिस ले यहाँ गरेका छन् तर तिम्रो सोच अनि attitude देख्दा नि तिमि पक्का कसै को गू सोरेर बसी रहेको छौ तर भनछौ आफु लाइ नर्स असिसटन्ट !!! नर्स भन्दा अलि इज्जत आउने हुना ले नि ! जसलाई अमेरिका अनि म्यारिज को स्पेलिंग लेख्न आउदैन, उसको फुर्ति फरारे अनि मिल्लीयन्स को घर मा बस्ने छ ! हैट् !!!
बुढी माउ, म तिमि लाइ मज्जा ले चिन्छु !
Read Full Discussion Thread for this article