Posted by: AnandNepal March 28, 2019
help - १९८४ को समाचार खोज्न
Login in to Rate this Post:     0       ?        
Thank you @controversial ...

I couldn't find any such news report ... यो पक्कै पनि झुठो खवर थियो !
Joseph R Pietri भन्ने लेखकले यस्तो झुठो कुरा लेखेर पुस्तक नै प्रकाशित गरेको भएर मलाइ बुझ्न मन लागेको हो।

हुन त लेखक नै लागु औषधको तस्कर, बेला बेलामा पक्राउपरेको criminal - बिश्वास गर्न त नहुने हो।

(I have unlisted the video. May be, I should update it later.)
Read Full Discussion Thread for this article