Posted by: controversial March 27, 2019
help - १९८४ को समाचार खोज्न
Login in to Rate this Post:     0       ?        
I tried and couldn't find it.

किनभने यो एउटा "वान ट्रम्पियन फेक न्यूज" थियो, त्येति बेला इन्टरनेट थीएन, चिया पसलमा चलेको गफ लाइ पदम ठकुराठी किशोर नेपाल जस्ता पत्रुकारहरु आदीले सनसनीपू्र्ण बनाउने सुत्र पाए, त्यसको रिस फेर्न शान मान खोजने बाबुसाहेबहरु बाट एउटाले गोली पनि खाए, जिउँदो सहीद बने, आँशुको सहानुभूतीको  वाहीवाही पाए, झुठो समाचार आगो सरी बल्थ्यो , भेँडे जनतालाइ के चाहियो ? सरकारले राजपरिबार बारे लेख्दा गाली गर्दा दबाउथ्यो त्यही कुण्ठा मेटन सस्तो देसी दारु सरह भयो, झुमे मज्जासँग । अब ती पत्रुकारको बिँडा आनन्द नेपालले धान्न खोजे जस्तो देखिन्छ तर गार्हो छ दाइ अहिले इन्टरनेटको जमानामा , होइन भने कसैले रे रे मा लेखेको ब्लगलाइ न्यूज नठान्नु नबनाउनु होला । के त्यत्रो ओलम्पिक गेममा फुटबलमा हेरोइन भरेर ल्याउने श च शाह कस्तो पाजी ? के डेलीगेसनले फुटबल बोक्नु परथ्यो र ? अमेरिकाले दिन नसक्ने? सुटकेशमा गोजि भन्ने बुद्दी ध्रिष्टता नि पलायन पत्रुकार महोदय लाइ बल मा भनेर सनसनी बनाउनु नै त थियो पाजी नेपालीलाइ हा हा हा । के कथित क्रिस्नमानको परिबार छैन अहिले ? एल ए काउण्टी जेलबाट फोन गरेर डाटा मगाए भैहा्लयो नि ? मैले त अहिले इन्टरनेट बाट गर्न मिल्ने क्रिमिनल ब्याकग्राउड चेक गर्न नि पाइयो। अनि यत्रो हेरोइन तस्करीको न्यूज त्यो पनि रेगन जस्तो कडा शासकको जमानामा, न्युज पेपर आरकाइभमा कतै पाइदैन किन ? दिमाग लगाउ पासा दिमाग, फेरी सर्च गर यो लिकँमा, दुनियाको खबर इतिहास एक क्लिकमा तर नेपालीहरु ८४ ओलम्पिकमा पक्रेको खबर हातमा आयो शुन्या । जय इन्टरनेट ।

https://cdnc.ucr.edu/
Last edited: 27-Mar-19 08:04 PM
Read Full Discussion Thread for this article