Posted by: anupkpahari December 7, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
reply to Dada Giri (last part): अन्तमा, नेपथ्य र उनाका संगीतलाई मह्त्व दिने कि नदिने भन्ने विषयमा तपाई र मेरो लेखले भन्दा निकै प्रभावकारि रुपमा बजार, ग्राहक, संचार माध्यम र देशभरिका स्रोताजनले फैसला दिसकेका छन्,। नेपथ्य को भेडाको उन जस्तो प्रति उब्जेको देशव्यापि सकारात्मक मूल्याङ्कनसंग मेरो मुद्दा हैन, बरु पूर्ण समर्थन छ। तपाई मुद्दा दाखिल गर्नुहुन्छ भने त्यो तपाईको अधिकार हो। तर, संगीतप्रेमी साधारण नेपाली स्रोता यदि जुरि मा हुने हो भने तपाई यो मुद्दा पक्कै जित्?नु हुन्न। संगीतको प्रसंग जारि राख्?नु भएकोमा धन्यवाद, अनुप
Read Full Discussion Thread for this article