Posted by: anupkpahari December 7, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
Reply to dada giri (part 1) प्रतिकृया जनाउनु भएकोमा ऋणि छु। उठाउनु भएका प्रसांगहरुलाई लक्षित गरि केहि थप प्रकाश पेश गर्दै छु। तपाईले बुझेको: यहाँनेर लेखक ले भन्न खोजेको कुरा अस्पष्ट छ र हचुवाको भरमा परिभाषित गर्न खोजेको आशय मिल्छ। लेखकले लोक, आधुनिक, पप र रक मा हुने भिन्नतालाई गहिरोसित नियाल्न सकेको आभाष पाइदैन। किनभने त्यो समयमा पनि रेडियोबाट धेरै बिधाका गितहरु बज्दै आए। तिन्लाई लोक, आधुनिक, पप अथवा रक र पुरानो नेपाली गित भनेर छुट्टाउने लक्षमण रेखा तान्न त गाह्रो छ तर पनि आधुनिक गित भनेर सबेलाई एउटै खाल्डोमा हाल्न खोज्नु बिश्लेषकको कमजोरी देख्दछु। मैले लेखेको: नेपाली आधुनिक सङ्गीत भन्नाले सन् १९५० को दशकदेखि रेडियो नेपालले प्रसारण गरेको सबै सङ्गीतलाई मान्न सकिन्छ, जो पूर्ववर्ती विधा जस्तै लोक, भजन इत्यादिमा आधारित थिएनन् । यो विधासँग निकट या अर्ध निकट सम्बन्ध राख्ने सबै समसामयिक सङ्गीतलाई पनि नेपाली आधुनिक सङ्गीतको संज्ञा दिन सकिन्छ । anup
Read Full Discussion Thread for this article