Posted by: soaltee March 20, 2019
Login in to Rate this Post:
0
?
पाइंदैन , अमेरिकी नागरिक ले विदेशी संग विवाह गरको खण्डमा निजको पति वा पत्नीले हरियो पत्र पाउनलाइ मात्रै सरदर १ वर्ष लाग्छ। त्यसो त द्रुत सेवा अन्तरगत पासपोर्ट लिन अमेरिकामा कम्तिमा १ महिना लाग्छ भने नेपालमा १ दिनमा नै बन्छ।
द्रुत सेवा दिनु राम्रै हो। सुधार हुनुपर्ने चाहिं कहांनेर हो भने यदि नेपाली केटीले विदेशी केटा संग बिहे गरेको खन्डमा विदेशी केटालाइ नेपाली नागरिकता पाउन लाइ प्रक्रिया अलि झंझटिलो छ। छानविनमा कडाइ गरिनुपर्छ , घुसपैठ , नक्कली विवाह अादी मा संलग्न लाइ हदै सम्म सजायं गरिनुपर्छ, तर अधिकार महिला पुरुष बिच समान हुनुपर्छ।