Posted by: AnandNepal March 19, 2019
अमेरिकामा अमेरिकिसंग बिहे गर्ने बित्तिकै तुतुन्तै अमेरिकि नागरिकता पाइन्छ ?
Login in to Rate this Post:     0       ?        
( थाह नभएर सोधेको )

क्यानडामा चैं 1,095 दिन बस्नु पर्ने रहेछ निबेदन दिन मात्र पनि




नेपालमा चैं बिहे गर्ने बित्तिकै नागरिकता पाइंदो रहेछ

https://www.youtube.com/watch?v=in1q4Hpz08E
Read Full Discussion Thread for this article