Posted by: zentravels March 15, 2019
जेन ट्राभल्सको प्रेस वक्तव्य (१ मार्च २०१९)
Login in to Rate this Post:     0       ?        


जेन ट्राभल्सलबाट अब अनलाइनमै सेवा
http://zentravels.com

Now you can SEARCH and PURCHASE your tickets to Nepal on our website at zentravels.com You still have the option of calling us 24 *7 at (202) 552-1508 or emailing us at info@zentravels.com

जेन ट्राभल्सले यही मार्च १ तारिख २०१९ बाट अनलाइन बुकिङ तथा टिकट बिक्री सुरु गरेको छ । यो सेवा कम्पनीको वेभसाइट जेनट्राभल्सडटकम बाट प्राप्त गर्न सकिने छ ।

जेन ट्राभल्सले आफ्नो सेवा चौबिसै घन्टा, हप्ताका सातै दिन फोन, इमेल तथा अन्य डिजिटल माध्यमबाट उपलब्ध गराउने छ ।

पर्यटनको क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक छ । ‘हामीलाई ग्राहकहरूले अनलाइनबाट पनि सेवा प्रदान गर्न सुझाव तथा प्रतिक्रिया दिनुभएको छ’ जेन ट्राभल्सका टिकेटिङ इन्चार्ज विशाल रायमाझीले भन्नुभयो ।

एजेन्सीको अनुसन्धानअनुसार एजेन्सीहरूमा धाउनुभन्दा अनलाइनबाट कारोबार गर्नु अत्यन्तै सहज भएको युवा विद्यार्थीको अनुभव छ ।

यद्यपि वेभसाइटबाट सुविधा लिन आधिकारिक क्रेडिट कार्डको आवश्यकता पर्दछ । यति एयरलाइन्स र बुद्ध एयरका आन्तरिक उडानमा वेभसाइटबाट टिकेटिङ गर्ने पहिलो वेभसाइट जेन ट्राभल्स हो । यो सेवा ट्राभल्सले सन् २०१३ बाट आरम्भ गरेको हो ।

यद्यपि आन्तरिक उडानमा यी एयरलाइन्सहरू आफैंले अनलाइन टिकेटिङको व्यवस्था गर्ने प्रयास गरेका थिए । जानकारीका लागि सम्पर्क गर्नुहोला

अब तपाईंले जेनट्राभल्सडटकमबाट आफ्नो उडान वा यात्राको बिमा समेत
अनलाइनमै प्राप्त गर्न सक्नु हुनेछ । हामीलाई फोन र इमेलबाट सम्पर्क गर्ने
सुविधा यथावत् छ ।
फोन सम्पर्क ः 202.552.1508
इमेल ःinfo@zentravels.com

Read Full Discussion Thread for this article